BEBS Logo

"Health is the greatest gift"

- Buddha

निशुल्क आँखा तथा स्वास्थ्य शिविर २०८१

दर्ता फारम

निशुल्क आँखा तथा स्वास्थ्य शिविर २०८१

मिति:२०८१ पौष २० गते शनिबार
समय:१० बजे देखि
स्थल:बौद्धमोड इङ्ग्लिस बोर्डिङ स्कुलको प्राङ्गण
आयोजक:नेपाल मानव धर्म सेवा समिति, मेचि क्षेत्र, श्रद्धेय आश्रम, मेचिनगर-८, झापा
सहयोगी संस्था:ब्रह्माण्ड अपाङ्ग र महिला बचत तथा ऋण सहकारी संस्था लि., बौद्धमोड
सहयोगी संस्था:सोनाम औषधि केन्द्र, मेचीनगर-२, बौद्धमोड (९७४६९८०१९०)
प्राविधिक सहयोग (प्रविधि):LinkBinary, Kathmandu 44600, Bagmati (linkbinary.com)
प्राविधिक सहयोग (आखा):मेची नेत्रालय, काँकडभिट्टा, झापा
प्राविधिक सहयोग (स्वास्थ्य):ओमसाई पाथीभरा हस्पिटल एण्ड रिसर्च सेन्टर, भद्रपुर, झापा
थप जानकारीका लागि:9746860777

यस सेवामुलक कार्यक्रममा समावेस हुन तलको फारममा आफ्नो व्यक्तिगत विवरण भरेर दर्ता गर्नुहोस्। तपाईंको विवरण सुरक्षित रहने जानकारी गराउदछौं।